अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र
१ साउन, काठमाडौं । सरकारी अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ । सामान्य प्रशासनले सबै मन्त्रालय/आयोग/सचिवालय/ कार्यालय र निकायलाई शुक्रबार पत्र लेखेर निवृत्तिभरण पाइसकेकालाई करारमा नराख्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





