‘आउट ल’ सेप्टेम्बरमा अमेजन प्राइममा आउने, बन्ने भयो ‘बम्पर चिठ्ठा’
काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालिन मनोरञ्जनको कथावस्तुमा फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ । स्याडो पिक्चर्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो । बिक्की महर्जनले निर्देशन गर्ने यो फिल्मको निर्मातामा अमित अग्रहरि र निशा गुइदे छन् । विश्वस्तरीय निर्माण शैलीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





