अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
सङ्खुवासभा। अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ। अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो। परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





