रुकुमपूर्वको कमलदहमा डुबेर बालिकाको मृत्यु
७ असार, रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकामस्थित पर्यटकीय स्थल कमलदहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङकी अन्दाजी ८ वर्षीया शाहासी रोका रहेकी छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक लालबहादुर बिकका अनुसार आइतबार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





