गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





