आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
काठमाडौँ । कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी कागज कारखाना अहिले जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योग बन्द
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





