आत्मदाहको समाजशास्त्र
आत्मदाहलाई कुनै व्यक्तिको मनोस्वास्थ्यको उपजका रूपमा व्याख्या गर्ने कुरा अत्यन्तै खतरनाक दृष्टिकोण हो। यस किसिमका घटनालाई राजनीतिक रोमाञ्च वा प्रतिरोधको आदर्शका रूपमा प्रस्तुत गर्नु पनि उपयुक्त हुँदैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





