आत्मदाह प्रकरण : सत्ता भित्र र बाहिर हुँदा फरक व्यवहार
गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरे । तर, रास्वपा नेताहरू नेपालीको आत्मदाहको विषयमा बोलेका छैनन् । प्रेम आचार्यको आत्मदाहमा जुन तहको आक्रोश छचल्किएको थियो, सत्तामा पुगेसँगै त्यो हराएको भन्दै उनीहरूको आलोचना भइरहेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





