'अतितको बोझ बोक्न सक्दैनौँ' भन्ने परराष्ट्रमन्त्रीको अभिव्यक्तिमा एमालेले जवाफ माग्यो
नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको एक अभिव्यक्तिको कडा विरोध गर्दै संसद्मा स्पष्टीकरण माग गरेकी छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


