असार सकिन लाग्दा ४९ प्रतिशत मात्रै धान रोपाइँ
कृषि विभागका अनुसार यो वर्षमा १३ लाख ७० हजार हेक्टरमा धान रोपाइॅं हुने अनुमान गरिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टरमा रोपाइँ भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





