असार
बजार भाउ बढेको बढ्यै भत्ताको आश्वासनमा, महँगी चेपो बजेट लीला अचम्म प्रक्रिया छनायो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
बजार भाउ बढेको बढ्यै भत्ताको आश्वासनमा, महँगी चेपो बजेट लीला अचम्म प्रक्रिया छनायो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Business७ असार, काठमाडौं । नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागु गरिएको सिप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) कार्यक्रम (एसभीपी) नरोकिने प्रष्ट पारेको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी जाने श्रमिकहरूको सिप प्रमाणीकरण अनिवार्य गरिएको र त्यो नरोकिने प्रष्ट…
Businessचितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो
Businessकाठमाडौँ । चीनस्थित नेपाली दूतावासले त्यहाँ लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । जुलाइ २–३ (असार १८ र १९) चीनको राजधानीमा बेइजिङमा हुने सो सम्मेलनमा चीनका उद्योगी व्यवसायी, लगानी कर्ताहरूको सहभागी रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको
Businessहेटौँडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् । बैंकहरूको स्थापनाको प्रमुख उदेश्य नै नागरिकको हित, भलो गर्नुपर्ने भएकाले सोही अनुरुप कार्यसम्पादनमा जुट्नुपर्ने उनले बताए । नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक
Businessकाठमाडौँ । एनसेलका ग्राहकहरूले अब मोबाइल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिहरूमा सहभागी हुँदा आकर्षक छुट पाउने भएका छन् । एनसेल र अग्रणी ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच भएको नयाँ साझेदारीसँगै ग्राहकहरूले
Business७ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण व्यवसाय विकास निर्देशनालय विद्युत् व्यापार विभागले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।…