आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
आर्थिक वर्ष २०८२÷०८३ नेपाली अर्थतन्त्रका लागि एक चुनौतीपूर्ण तर आशा र अन्योलको मिश्रित वर्षको रूपमा रह्यो । नेपालको अर्थतन्त्र पछिल्लो समय नीतिगत अस्थिरता, न्यून पुँजीगत खर्च र लगानीकर्ताको खस्कँदो मनोबलका कारण जटिल मोडमा उभिएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





