अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





