अर्गानिक उत्पादनका लागि कम्पोष्ट मल कारखाना
२२ असार,तेह्रथुम । तेह्रथुमका ग्रामीण बस्तीहरूमा खेतीपाती नै जीवनको आधार हो । तर, पछिल्ला वर्षहरूमा रासायनिक मलको अभाव, महँगो लागत र माटोको घट्दो उर्वराशक्तिले किसानहरू चिन्तित बन्दै गएका छन । यस्तै चुनौतीका बीच लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि प्रवर्द्धनको नयाँ अभियान सुरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





