आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
काठमाडौँ। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको जनाएको छ। जीवन बीमा क्षेत्रमा एकै वर्षमा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क सङ्कलन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





