अपडेट : पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग
३ साउन, काभ्रे । पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो । पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





