अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा रहेका व्यावहारिक र कानुनी जटिलताहरू सुधार गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





