अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोडिएका विषयमा पुनर्विचार गर्न तथा नाम्गेल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





