अमेरिकी ड्रोन खसालेको इरानी दाबी, कुवेतमाथि पनि क्षेप्यास्त्र आक्रमण
२४ असार, काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ। इरानी समाचार एजेन्सी तस्निमका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





