अमेरिकामा ब्याजदर यथावत्
वाशिङटन डीसी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले आफ्नो प्रमुख ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । पछिल्लो नीतिगत बैठकमा बैंकले प्रमुख ब्याजदर ३ दशमलव ५० प्रतिशतदेखि ३ दशमलव ७५ प्रतिसतबिचको दायरा यथावत् राख्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




