अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
वाशिङट्न डीसी । अमेरिकाको मेन राज्यमा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को कारबाहीका क्रममा एक कोलम्बियाली नागरिकको गोली लागेर मृत्यु भएको छ। टेक्सासमा गएको साता अर्को आप्रवासीमाथि घातक बल प्रयोग भएको घटनाको एक सातापछि यो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





