‘अमेरिका आफ्नो परम्परागत विदेश नीतिबाट टाढियो, साना देशलाई अवसर र चुनौती थपियो’
वर्तमान डोनाल्ड ट्रम्प प्रशासनले विदेश नीतिमा बढी लेनदेनमुखी दृष्टिकोण अपनाएको भन्दै उनले लोकतान्त्रिक मूल्य र मानव अधिकारभन्दा शक्ति र राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिएको तर्क गरे।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





