अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
काठमाडौँ । इरानका दिवङ्गत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि बिहीबार मशहदमा परिवारका सदस्यहरूको उपस्थितिमा मात्र गरिने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अन्त्येष्टि समारोह सीमित पारिएको हो । यससँगै इरानका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





