अख्तियारका डीआईजीको सरुवा, खनालको ठाउँमा पौडेलको ‘इन्ट्री’
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको सरुवा गरिएको छ। गृहमन्त्री सुधन गुरुङले अख्तियारमा खनालको ठाउँमा डीआईजी अरुण पौडेललाई पठाउने निर्णय गरेका हुन्। खनाललाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा ल्याइएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





