अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाका डीआईजी शेखर खनाललाई असार १९ गते गृहमन्त्री सुधन गुरुङले त्यहाँबाट सरुवा गर्ने निर्णय लिए । खनालको ठाउँमा गृहमन्त्री गुरुङले डीआईजी अरुण पौडेललाई अख्तियारमा सरुवा गर्ने निर्णय गरे
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





