आज साउन महिनाको पहिलो सोमबार, शिव मन्दिरहरुमा घुइँचो
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा गएर पूजाआजा गरिरहेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





