आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
काठमाडौँ । आइएमई लिमिटेडको साङ्गीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन्। आइएमई लिमिटेडले एक कार्यक्रमका बिच सपुतलाई आफ्नो साङ्गीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





