सात महिला सहकारीद्वारा कृषिमा १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव
६ असार, काठमाडौं । कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान्स’ राष्ट्रिय पिचिङ कार्यक्रममा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





