तस्बिरमा मुस्कुराउने जापान, भिडिओ कल काटेपछि रूने मन!
तर ती तस्बिरहरूभित्र नदेखिने अर्को जापान पनि छ। त्यो जापान बिहान सबेरै निद्रा नपुग्दै काममा निस्किने मानिसहरूको हो। त्यो जापान महिनाको अन्त्यमा बैंक खाताको बाँकी रकम हेरेर खर्चको हिसाब गर्ने मानिसहरूको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





