आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा आइभरी कोस्ट र इक्वेडरबिचको प्रतिस्पर्धा जारी छ । अमेरिकाको फिलाडेल्फियामा नेपाली समय अनुसार सोमबार बिहान ४ः४५ बजे सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





