विश्वकप फुटबलः कुराकाओमाथि जर्मनीको ७ गोल
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुराकाओलाई पराजित गरेको छ । अमेरिकाको ह्युस्टन रङ्गशालामासम्पन्न समूह ‘इ’को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७–१ गोलअन्तरले पराजित गरेको हो । जर्मनीले पहिलो हाफमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





