‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
फिलाडेल्फिया । ‘सुपर सब’ अमद डियालोले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान फिलाडेल्फियामा भएको समूह ई अन्तरगत खेलमा आइभोरी कोस्टले १–०
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





