आधुनिक कतारका निर्माता पूर्व अमिर शेख हमदको ७४ वर्षको उमेरमा निधन
उनले देशको विशाल प्राकृतिक ग्यास सम्पत्तिलाई सदुपयोग गर्दै कतारको विकास र शिक्षाको जग बसालेका थिए। उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





