अब मन्त्रालय परिसरमै ह्विलचेयर सेवा उपलब्ध
काठमाडौँ । नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्विलचेयर सेवा सञ्चालनमा ल्याएको छ। शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





