९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
दाङ । इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच भएको छलफलपछि उनीहरु आफैँले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





