६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा फ्रान्सले अकल्पनीय र ऐतिहासिक पुनरागमनको प्रयास जारी राखेको छ। खेलको ६६ औँ मिनेटमा स्टार फरवार्ड किलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





