६ मिनेटको अन्तरमा दुई गोल गरेको अर्जेन्टिनाले यसरी निकाल्यो इंग्ल्यान्डविरूद्ध नाटकीय जित
जब टिमलाई मेसीको खाँचो पर्यो, उनले आफ्नो जादु देखाइहाले। उनले आफैँ गोल नगरे पनि आफ्ना दुई सटीक पासमार्फत खेलको नतिजा नै बदलिदिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




