५०० दरका नक्कली नोटसहित महिला पक्राउ
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको शिवराज नगरपालिका वडा नं. २ हल्लानगर बस्ने ४८ वर्षीया एक महिलालाई प्रहरीले रीतपूर्वक नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गत जेठ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





