बैतडीमा वडा कार्यालयमा तोडफोड गरेर ल्यापटप चोरी
१ असार, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-४ को कार्यालयमा चोरी भएको छ । आइतबार राति वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी फरेको वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिए । ‘छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएको छ, चार्जरसहित ल्यापटप चोरी भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





