एकैदिन प्रतितोला ५ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





