५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
काठमाडौँ । मुलुकको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न र स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९’ लाई अद्यावधिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको प्रथम अद्यावधिक (२०८३)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





