४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
काठमाडौँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान ९कांस्य पदक० का लागि भइरहेको खेलको दोस्रो हाफको सुरुवातमै फ्रान्सले पहिलो गोल फर्काएको छ। खेलको ४८ औँ मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गोल गर्दै गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





