४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
काठमाडौँ । जग्गाको वर्गीकरण पूरा नगरेका मुलुकभरका ४०५ वटा स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिने भएको छ । भूउपयोग नियमावली अनुसार असार मसान्तसम्ममा भूमिको वर्गीकरण सम्पन्न नगरेका पालिकाहरूमा शुक्रबार (साउन १ गते) देखि जग्गा कित्ताकाट स्वतः बन्द
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





