४ हजार ८ सय कर्मचारी कटौती गर्दैछ माइक्रोसफ्ट
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका ४ हजार ८ सय कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ । यो कम्पनीको कुल कार्यबलको करिब २ दशमलव १ प्रतिशत हो । कम्पनीले आफ्नो गेमिङ व्यवसाय एक्सबक्समा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





