३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
काठमाडौँ । विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले जादुमयी प्रदर्शन गरेका छन्। अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै डेम्बेलेले फ्रान्सलाई ३–१ को बलियो स्थितिमा पुर्याएका छन् । खेलको सातौँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





