२४ घण्टामा एक हजार ८१३ सवारी चालकमाथि कारबाही, कति राजस्व उठ्यो?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको नौ, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





