२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार बुलेटिन अनुसार, यस अवधिमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





