१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीमा एकता कायम गर्नका लागि राखेका ५ सर्तबारे कांग्रेसको संस्थापनले प्रतिक्रिया दिएको छैन । सोमबार पार्टी केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेका थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





