१३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न, ४ प्रस्ताव पारित
२४ असार, काठमाडौं । नेशनल ओपन कलेजद्वारा आयोजित १३औँ राष्ट्रिय स्वास्थ्य सेवा व्यवस्थापन सम्मेलन सम्पन्न भएको छ । असार २० गते शनिबार भएको सम्मेलनमा नेपाल तथा भारतका गरी १६ जना विज्ञहरूले स्वास्थ्य सेवा व्यवस्थापनका विविध समसामयिक विषयमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





