११ महिनामा ४७ अर्ब ६१ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





